बेनिघाट रोराङ गाउँपालिक-२ रुम्टीस्थित कट्टुखोला र मलेखुखोलाको दोभानमा सोही गाँउँपालिका छापडाँडा बस्ने ६० वर्षीय हर्क वीर तामाङ मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट    

गोदावरी नगरपालिका-३ मालिका टोल बस्ने भोज बहादुर खत्रीले सोही नगरपालिका-२ बसपार्कमा संचालन गरेको टेक्सास डान्सबारमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार