युरोकप २०२० को क्वाटरफाईनलका खेलहरु भोली देखी सुरु हुने भएका छन् ।
भोली हुने पहिलो क्वाटरफाईनलमा स्विजरल्याण्ड र स्पेन तथा बेल्जियम र इटली खेल्ने छन् । उनिहरु बिच पहिलो खेल नेपाली समय अनुसार राति पौने १० बजे र दोस्रो खेल राति पौने १ बजे हुनेछ ।
यस्तै पर्शिको खेल भने चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इङ्गल्याण्ड बिच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार