कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २२ लाख १६ हजार बढि मानिसहरुको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोनजा भाइरसको संक्रमणका कारण २२ लाख १६ हजार ४१८ जनाको मृत्यु भैसकेको छ । विश्वभर कुल संक्रमितहरुको संख्या भने १० करोड २६ लाख ३५ हजार बढि पुगेको छ ।

हालसम्म ७ करोड ४३ लाख २९ हजार बढि मानिसहरु भने निको भएका छन् । २ करोड ६० लाख ८५ हजार ८ सय बढि संक्रमितहरुको उपचार भैरहेको छ । उनिहरु मध्ये १ लाख ९ हजार बढिको अवस्था गम्भिर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार