विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या १० लाख नजिक पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ९८ हजार ७७५ जनाको मृ-त्यु भैसकेको छ । ३ करोड ३० हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/ps-gurung-suvakamana/
हालसम्म २ करोड ४४ लाख ९ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७६ लाख ४९ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६५ हजार ३ सय बढिको अवस्था गम्भिर रहेको छ । ७५ लाख ८४ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/world-tourism-day-2020/
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार