विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख ८१ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ८१ हजार ९६७ जनाको मृ-त्यु भैसकेको छ । ३ करोड २० हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gov-news-4/
हालसम्म २ करोड ३६ लाख ७९ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७४ लाख ३५ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६२ हजार ३ सय बढिको अवस्था गम्भिर रहेको छ । ७३ लाख ७२ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/nepal-china-pustak/
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार