विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृ-त्यु हुनेको संख्या ९ लाख ७५ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ९ लाख ७५ हजार ५५१ जनाको मृ-त्यु भैसकेको छ । ३ करोड १७ लाख ८८ हजार बढि मानिसहरु भने यस भाइरसबाट संक्रमित भएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-31/
हालसम्म २ करोड ३४ लाख ४ हजार बढि मानिसहरु संक्रमणमुक्त भएका छन् भने, ७४ लाख ४६ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ६२ हजार बढिको अवस्था गम्भिर रहेको छ । ७३ लाख ४६ हजार बढिको अवस्था भने सामान्य रहेको वल्डो मिटरले जनाएको छ ।
http://googlepokhara-com.stackstaging.com/karnali-province/
हालसम्म सवैभन्दा धेरै अमेरीका, ब्राजिल र भारत यस भाइरसबाट प्रभावित भएका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका २१५ देशमा फैलिएको छ ।




