पुष्पलाल श्रेष्ठको बुधबार ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा पोखराको नुवारथोक स्थित सालिकमा माल्र्यापण सहित विचार गोष्ठिको समेत आयोजना गरिएको जिल्ला स्थित नेताहरुले बताएका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandki-cocid-1345/
नेपाली कम्युनिस्ट आन्दोलनमा क.पुष्पलालको योगदान बिषयक प्रवचन गोष्ठीको आयोजना गरिएको नेकपाका केन्द्रिय सदस्य श्रीनाथ बरालले जनाकारी दिए ।
पुष्पलालको जन्म वि.सं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसी कुमारीको माहिला छोराका रूपमा भएको थियो ।
http://googlepokhara-com.stackstaging.com/covid-19-4/
नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार कै क्रममा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार