गण्डकी प्रदेश सरकारद्धारा स्थापित कोरोना कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
http://googlepokhara-com.stackstaging.com/rukum-ghatna/
सामाजिक उत्तरदायित्व बहन स्वरुप विभिन्न कार्यहरु गर्दै आईरहेको बताउदै प्रालिका वाणिज्य प्रमुख गौतम यादवले कोरोना विरुद्धको अभियानमा प्रालिको तर्फबाट आर्थिक सहायता प्रदान गरिएको बताए ।
http://googlepokhara-com.stackstaging.com/who-3/
आफ्नै कार्यालयमा सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रालि प्रति आभार व्यक्त गरे । साथै आवाश्यक वृत्ति र विकासका लागि सरकारको तर्फबाट आवाश्यक सहयोग समेत प्रदान गर्ने उनले बताए ।




