प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य धनमाया पोखरेल लामाले प्रश्न गरिन, प्राताङक विनाको रिजल्ट र मार्कसिट विनाको सर्टिफिकेटको के अर्थ हुन्छ ? पुँजिगत खर्च असाध्यै कम रहेको उल्लेख गर्दै उनले सरकारको खर्च गर्न सक्ने क्षमता कमजोर रहेको आरोप समेत लगाईन् । प्रदेश नीति तथा योजना आयोगको भुमिका खासै नदेखिएको लामाको तर्क छ ।





