स्वास्थ्य, शिक्षा र कृषि लगायतलाई विशेष प्रथामिकता दिदै पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम भोली सार्वजनिक हुनेभएको छ । आफुहरु सोही नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेको महानगरका प्रवक्ता धन बहादुर नेपालीले जानकारी दिनुभयो ।





