गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि थप भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीका विभिन्न जिल्लाहरुमा ५३ जना संक्रमित थपिएका हुन् । यससंगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ सय ९३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार