गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ले आगामी आर्थिक वर्ष २०७७ ७८ को बार्षीक बजेट प्रस्तुत गरिरहनुभएको छ । पोखरा सभागृहमा चलिरहेको प्रदेशभा बैठकमा उहाँले बजेट प्रस्तुत गरिरहनु भएको हो । प्रदेश सरकारले यसपाली स्वास्थ्य र कृषीमा बजेट केन्द्रित गरेको छ ।




