विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपमा भाग लिने टिमको संख्या बढाएको छ । अब महिला विश्वकपमा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । फिफाले सन् २०२३ को विश्वकपबाट ३२ टोलीलाई आठ समूहमा विभाजन गरी खेल खेलाउने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार