पस्र्याङ स्थित फिर्के पुलबाट गएराती ट्रक खसेको छ । ट्रक पुलको छेउ भएर खोलामा खसेको हो । गएराती करिब साढे २ बजे ट्रक खसेको स्थानीयले बताएका छन् ।