पोखरा, २२ फाल्गुन ।
गण्डकी प्रदेशसभाको आजका लागी बोलाईएको बैठक स्थगित भएको छ ।


प्रदेशसभामा छलफलका लागी कुनै पनि बिजनेस नभएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको हो ।
गण्डकी प्रदेश सरकारले संसदलाई बिजनेसका रुपमा कुनै पनि विद्ययेक दिन नसकेपछि संसदको बैठक स्थगित गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार