नेपालमा कोरोना संक्रमितको संख्या १० हजार बढि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका सचिव डा.जागेश्वर गौतमका अनुसार झण्डै ८६ हजार...
स्वास्थ्य, शिक्षा र कृषि लगायतलाई विशेष प्रथामिकता दिदै पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम भोली सार्वजनिक हुनेभएको छ । आफुहरु सोही नीति तथा कार्यक्रमको अन्तिम तयारीमा...
गण्डकी प्रदशेको अर्थ तथा विकास समितिका सभापति दिपक कोईराला रुपकले निर्वाचन पुर्वाधार कार्यक्रमलाई उत्पादन र रोजगारीसंग जोड्नु पर्ने आवाश्यकतामा जोड दिनुभयो । यसो गर्दा निजी क्षेत्रको सहकार्यलाई पनि ख्...
बाग्लुङको धौलागिरी अञ्चल अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । निको हुनेहरुमा गल्कोट नगरपालिकाका २३ वर्षीक १ जना पुरुष, निसीखोला गाउँपालिकाका वर्ष २९ र २२ का २ जना पुरुष र त...
प्रदेशसभा सदस्य खिमविक्रम शाहीले बजेटले दुर्गम जिल्लाका दुर्गम वस्तिहरुलाई वेवास्ता गरेको टिप्पणी गर्नुभएको छ । प्रदेश सरकारको विनियोजन विधेयकको विषयगत छलफलका क्रममा बोल्दै उहाँले बजेट शहर केन्द्रित भ...
प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य धनमाया पोखरेल लामाले प्रश्न गरिन, प्राताङक विनाको रिजल्ट र मार्कसिट विनाको सर्टिफिकेटको के अर्थ हुन्छ ? पुँजिगत खर्च असाध्यै कम रहेको उल्लेख गर्दै उनले सरकारको खर्च गर...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि थप भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीका विभिन्न जिल्लाहरुमा ५३ जना संक्रमित थपिएका हुन् । यससंगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ...
बुटवल–गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका ११ सम्मबारीमा ४ वटा सवारी साधन पहिरोमा पुरिएका छन् । पहिरोमा सवारी पुरिँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार...
कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल कार्यालयले सार्वजनिक अपिल गरेको छ ।
नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनस...
नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५०० नाघेको छ । वितेको २४ घण्टामा ५ सय ३५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको ...