कोरोना भाइरसको संक्रमण बढेपछि कास्कीमा मंगलबारदेखी रात्रिकालिन व्यवसाय संचालनमा स्थानिय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी साँझ...
गण्डकी प्रदेशमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा कास्की ९५ सहित गण्डकीका १८६ जनामा कोरोना भाइरसको संक...
जिल्ला प्रशासन कार्यालय कास्कीले माघ १ गतेदेखी सेवाग्राहीहरुका लागि खोप कार्ड अनिवार्य गरेको छ ।
कार्यालयद्धारा जारी सुचनामा गृहमन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिडिएमसी) ...
कास्कीमा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा कास्कीमा मात्र थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
धादिङको रुबी भ्यालीमा आज बिहान बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटर सहित ३ जना पुरिएका छन् । बिहान रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरूमा सुख्खा पहिरो जाँदा एक्स्काभेटर चालक, सहयोगी र १ जना स्...
नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा ३ हजार ७५ जनामा कोरो...
बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्कामा सेटिङ लगायतका विषयहरु जोडेर विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरुको खण्डन गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै बतास...
विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ ।
सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश...
विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसैबीच वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन् । एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै ...
नेपालमा आज २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्ले २४ घण्टामा गरिएको नमुना परिक्षणमा हिजोको तुलनमा १ हजार ब्ढिमा कोरोना भाइरसको संक्र...