LIVE VIDEO ! मुख्य राजमार्गमा शंकास्पद वस्तु : डिस्पोज गर्दै नेपाली सेनाको टोली : बन्दका कारण जनजिवन प्रभावित

LIVE VIDEO ! मुख्य राजमार्गमा शंकास्पद वस्तु : डिस्पोज गर्दै नेपाली सेनाको टोली : बन्दका कारण जनजिवन प्रभावित

बन्दका बखत बन्दकर्ताहरुले पोखरा प्रवेशको मुख्यद्धार अमरसिंह गेट नजिकै मुख्य राजमार्गमा राखेको शंकास्पद विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । खाना पकाउने राईस कुक्करको भित्रपट्टीको भाँ...
कोरोना संक्रमणका कारण बुधबार नेपालमा थप ४ जनाको मृत्यु, कुल मृत्युको संख्या ११९०५ पुग्यो, ६३९ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणका कारण बुधबार नेपालमा थप ४ जनाको मृत्यु, कुल मृत्युको संख्या ११९०५ पुग्यो, ६३९ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण बुधबार नेपालमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध...
गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ९५८ सक्रिय संक्रमति, ४६ जना संक्रमण मुक्त

गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ९५८ सक्रिय संक्रमति, ४६ जना संक्रमण मुक्त

गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार प्रदेशका विभिन्न जिल्लाहरुमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सवैभन्दा ...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्याल...
पोखरामा शंकास्पद बस्तु भेटियो, बम भएको आशंका, डिस्पोज गर्ने तयारी

पोखरामा शंकास्पद बस्तु भेटियो, बम भएको आशंका, डिस्पोज गर्ने तयारी

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । अहिले उक्त स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको डिस्पोज टोली आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । एमसिसी सम्झ...
पाँच दलद्धारा बुधबार नेपाल बन्दको आह्वान

पाँच दलद्धारा बुधबार नेपाल बन्दको आह्वान

अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) को विरोधमा बुधबार नेपाल बन्दको आह्वान गरिएको छ । एमसीसीको चर्को विरोध गर्दै सडक संघर्षमा रहेका पाँच साना राजनीतिक दलहरुले बुधबार देशभर बन्द...
गण्डकीमा बुधबार सार्वजनिक विदा

गण्डकीमा बुधबार सार्वजनिक विदा

गण्डकीमा बुधबार सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकार स्थापनाको चार वर्ष पुगेको अवसरमा सार्वजनिक विदा दिईएको प्रदेश सरकारले जनाएको छ । प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अनुसार बुधबार प्रदेश भरका ...
सोमबार गण्डकीमा थप ४८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ९४९ पुग्यो, १२१ जना संक्रमण मुक्त

सोमबार गण्डकीमा थप ४८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ९४९ पुग्यो, १२१ जना संक्रमण मुक्त

मंगलबार गण्डकीमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १९८ नमुना परिक्षणमा थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ह...
कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु, गण्डकीमा कुल मृत्युको संख्या १४६१ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु, गण्डकीमा कुल मृत्युको संख्या १४६१ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना भाइरसको संक...
संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले ...