गण्डकीमा बुधबार सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकार स्थापनाको चार वर्ष पुगेको अवसरमा सार्वजनिक विदा दिईएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अनुसार बुधबार प्रदेश भरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक विदा दिईएको छ ।
स्थापनाको चौँठो वर्ष विशेष कार्यक्रम गरि मनाउने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ ।




