गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ । जसमा १३८३ जना निको भएका छन् ।
४ जनाको मृत्यु भएको छ । १८८ जनाको उपचार भैरहेको छ । हाल क्वारेन्टिनमा १०११ जना रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर २ को सम्पुर्ण कामकाज बन्द गरिएको छ ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सत्तारुढ जसपाका प्रदेशसभा सदस्य डा.र...
प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप १० जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको पिसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
प्रहरी प्रवक्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत थप २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित अधिकांश प्रहरी कर्मचारी रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्र...
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण काठमाडौंमा थप एकजनाको मृत्यु भएको छ ।
ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको ...
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन गर्ने विषयमा सरकारले कुनै तयारी नगरेको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्...
स्वचालित प्रविधिमा आधारित डिजिटल निगमको अवधारणासहित नेपाल आयल निगमको ४३ बुँदे नीति तथा कार्यक्रम पारित भएको छ । निगम सञ्चालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रम स्वीकृत गरेको प्रवक्त...
वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोर...
मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि ७ वटा पुस्तहरु छनौटमा परेको बताएको छ ।
वर्षभरि प्रकाशित कुल १५१ पुस्तहरु ठुगिलाई प्राप्त भएकामा १० पुस्तकहरुको श्रेष्ठ सुचि तयार गर्न गठित समितिले ...
नेपाली कांग्रेस (वीपी) कास्कीले कोरोना महामारीका कारण उत्पन्न पछिल्लो परिस्थितीले जनजिवनमा प्रत्यक्ष असर परेकाले नागरिकका आधारभुत आवाश्यकताको दायित्व राज्यले वहन गर्नुपर्ने बताएको छ ।
पार्टी कार्याल...