पोखरा महानगरपालिकामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ३ जना...
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा स्याङ्जाका ७ जना, म्याग्दीका १ जना, कास्कीका ...
आंशिक प्राध्यापकहरुको आन्दोलनले पोखराको पृथ्वीनारायण क्याम्पसको दैनिक कार्यसंचलनमा असर परेको छ ।
क्याम्पसको ७० प्रतिशत कार्यभार सम्हालेका आफूहरुले पूरा काम गरेपनि समान ज्याला नपाएको भन्दै क्याम्पसका...
गण्डकी प्रदेशका तिन जिल्ला कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला कोरोना मुक्त भएका हुन् ।
ति जिल्लाका कोरोना संक्रमितहरुको निको भएर घर फर्किए प...
आज देशभर हल्कादेखी मध्यम हुदै भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थान...
रुपन्देहीमा कार दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको रोहिणी गाउँपालिका ४ मा लु २ च ६७५६ नम्बरको कार दुर्घट्नामा परेको हो ।
दुर्घट्नामा परि चाालक रुपन्देही ओमसतिया गाउँपालिका–४ ब...
कोरोना भाइरसको संक्रमणका कारण आज पाँच जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ ज...
आज नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ७ हजार ९२६ नमुना परीक्षणमा ४६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको ...
पोखरामा एक आमाले आफ्नै डेढ महिने शिशुलाई पालन पोषण गर्न नसक्ने भन्दै खोलामा फाल्ने बताएपछि मानवसेवा आश्रम पोखराले शिशुको उद्दार गरेको छ । पोखरा २५ हेमजामा ज्यामी काम गर्ने ती आमाले शिशुको बाबु समेत आफ...
नेपाली कांग्रेस (वीपी) कास्कीले एक घर एक पिसिआर परिक्षण गर्न सरकारसंग माग गरेको छ ।
वीपी कांग्रेसको हालै सम्पन्न जिल्ला कार्यसमिति बैठकले कोरोना महामारीको जोखिम बढिरहेको विषम परिस्थितीमा एक घर एक पिस...