आज नेपालमा ६३८ जना कोरोना संक्रमितहरु थपिए

आज नेपालमा ६३८ जना कोरोना संक्रमितहरु थपिए

आज नेपालमा ६३८ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ नमुना परिक्षणमा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्...
निसिखोला गाँउपालिका वडा नं. ६ रोवाङकी क्रमतीको शव खोला किनारमा भेटियो

निसिखोला गाँउपालिका वडा नं. ६ रोवाङकी क्रमतीको शव खोला किनारमा भेटियो

बाग्लुङ जिल्लाको निसिखोला गाँउपालिका वडा नं. ७ चोलाबाङ स्थित चुङ खोलाको किनारमा एक महिलाको शव फेला परेको छ । आज बिहान ११ः५० बजे निसिखोला गाउँपालिका ६ रोवाङ बस्ने ६७ वर्षीय क्रमती घर्तिमगरको शव खोला ...
अनेसास गण्डकीको कोरोना संस्मरणमा तमु प्रथम

अनेसास गण्डकीको कोरोना संस्मरणमा तमु प्रथम

अनेसास नेपाल गण्डकी समितिद्वारा लकडाउनमा साहित्यकारलाई सिर्जनशील बनाउन आयोजना गरेको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता–२०७७ मा गौरी तमु प्रथम भएकी छन् । यसैगरी प्रतियोगितामा वी एस निरबले द्वितीय ...
बजारमा चहलपहलसंगै कोरोना संक्रमणको जोखिम पनि बढ्यो

बजारमा चहलपहलसंगै कोरोना संक्रमणको जोखिम पनि बढ्यो

बजारमा बढेको मानिसहरुको अनियन्त्रित भिडले कोरोना महामारी संक्रमणको जोखिम बढेको भन्दै सरोकारवालाहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय देशभरिका मुख्य शहर तथा बजारहरुमा मानिसहरुको भिडभाड बढि...
पोखरा महानगरपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा महानगरपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा महानगरपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं. ५ का २ जना र वडा नं. १७ र ३० का १–१ जनामा कोरोना संक्रमण पुष्टि भ...
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराको कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका ...
पोखरा महानगरपालिकाको आर्थिक हिनामिना अनुसन्धान गर्न अख्तियारलाई साझाको आग्रह

पोखरा महानगरपालिकाको आर्थिक हिनामिना अनुसन्धान गर्न अख्तियारलाई साझाको आग्रह

साझा पार्टी कास्कीले पोखरा महानगरपालिकामा भएको आर्थिक हिनामिनाको आवश्यक अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरालाई आग्रह गरेको छ । पोखरा महानगरपालिकाले १३ करोड बढि रकम खातामा दाखिला नगर...
स्याङ्जाको चापाकोट नगरपालिका ८ खोरियाघाट स्थित कालिगण्डकी नदिको किनारमा एक वृद्धको शव फेला

स्याङ्जाको चापाकोट नगरपालिका ८ खोरियाघाट स्थित कालिगण्डकी नदिको किनारमा एक वृद्धको शव फेला

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ खोरियाघाट स्थित कालिगण्डकी नदिको किनारमा एक वृद्धको शव फेला परेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार सोहि स्थानमा बस्ने ७२ वर्षीय तोय बहादुर माझी मृत अव...
गोरखाका दुई बालक सहित गण्डकी प्रदेशमा पुन ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गोरखाका दुई बालक सहित गण्डकी प्रदेशमा पुन ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गण्डकी प्रदेशमा पुन तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा ग...
आर्थिक अनियमितताको छानविन गरि प्रष्ट पार्न वीपी कांग्रेसको १५ दिने अल्टिमेटम

आर्थिक अनियमितताको छानविन गरि प्रष्ट पार्न वीपी कांग्रेसको १५ दिने अल्टिमेटम

पोखरा महानगरपालिकामा भैरहेको आर्थिक अनुसासनहिनताका सुचना तथा समाचारहरु प्रति नेपाली कांग्रेस (वीपी) कास्कीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सो सम्बन्धमा पोखरा महानगपालिकाका प्रवक्ता...