गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा हाल सम्म कै धेरै नमुनाहरु परिक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कुल १२६८ नमुना पछिल्लो २४ घण्टामा परिक्षण भएको हो । यो २४ ...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७१९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या १७१९ पुगेको हो ।
उनि पर्वतको विहादी ...
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो ।
नेपाल प्रहरीका ...
पोखरा महानगरपालिका वडा नं. २ मोहोरिया टोलमा सडक भासिएको छ ।
बिजुक्क्ष ज्वेलर्स र एस एन सुनचाँदी दुकान अगाडीको सडक भासिएको हो ।
गयरातिको वर्षाले कमजोर बनेको स्थानमा आज दिउँसो १२ बजे आसपासमा ट्रिपर फ...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ ।
यि मध्ये १ हजार ५ सय २१ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
१७७ जना सक्रिय संक्रमितहरुको उपचार चलिरहेको छ ।
हाल क्वारेन...
आज नेपालमा ४६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना डिस्चार्ज भएका ...
पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियलटाईम आरटि पिसिआर परिक्षण...
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार गएको पहिरोमा परि वेपत्ता भएकाहरुको खोजि कार्य आज पुनः सुरु गरिएको छ ।
पहिरोमा पुरिएका १३ घरका २७ जना अझै वेपत्ता छन् । उनिहरुको आज विहानैदेखी ...
विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण ७ लाख ६३ हजार मानिसहरुको मृत्यु भएको छ ।
वल्डोमिटरका अनुसार हालसम्म २ करोड १३ लाख ४६ लाख भन्दा बढि मानिसहरु संक्रमित भएका छन् ।
उनिहरु मध्ये १ करोड ...
आज देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौषम वित्रान विभागले जनाएको छ ।
विभागका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्र...