आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १ र २ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार ति स्थानका नदीमा पा...
चितवनमा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना परीक्षणमा भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा र...
निषेधाज्ञाको चौठो दिन गण्डकी प्रदेशको राजधानी पोखरा आज पनि शुन्य छ । कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले स्थानिय प्रशासनले आह्वान गरेको निषेधाज्ञाका कारण जनजिवन भने प्रभावित भएको छ ।
मानिसहरु एक...
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । वल्डो मिटरका अनुसार यो समाचार तयार गर्दा सम्म ८ लाख ३ हजार बढि मानिसहरुको मृत्यु भैसकेको छ ।
विश्वभर २ करोड ३१ लख बढि मानिस...
सुदुर पश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार डोटी र डढेल्धुराको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ५७ जनामा कोरोना संक...
नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको हो ।
५ लाख ७९ हजा...
कालीकोटमा पनि आज रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जा...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८४४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यि मध्ये १ हजार ५९२ जना निको भएर घर फर्किएका छन् ।
सात जनाको मृत्यु भएको छ भने, २४५ जना संक्रमितह...
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६२ जना नया“ संक्रमित थपिएका छन् ।
समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा अनुसार प्रदेश अस्पताल पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार पोखरा महानगरपाल...