पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमित हुनेको संख्या...
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाड...
सुर्खेतमा आज मात्र ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा सुर्खेतका विभिन्न पालिकाह...
लमजुङमा ३ सुरक्षाकर्मी सहित गण्डकीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा लमजुङका ८ जना र...
चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका अनुसार श्वासप्रश्वासमा गम्भिर समस्या भई अस्पतालको कोभिड आइसियु उपचार थालिएका भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय एक पुर...
पोखरा महानगरपालिकाका ३ जना सहित गण्डकीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमु...
आज प्रदेश न.१, प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । उसले ति स्थानमा आवश्यक सतर्कता अपनाउन अनु...
विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ८ लाख ५० हजार बढि मानिसहरुको ज्यान गएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ८ लाख ५० हजार ५४४ जनाक...
चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनका १८ सहित अन्य जिल्लाका संक्रमित सहित २१ जनामा संक्रमण देखिएको छ ।
प्रयोग...
गोरखाको गोरखा नगरपालिकामा एकै पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्इ प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना...