आजबाट सोह्र श्राद्ध आरम्भ भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गरिने प्रचलन ...
विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ८ लाख ६१ हजार बढि मानिसहरुको ज्यान गएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ८ लाख ६१ हजार २५१ जनाक...
भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । भदौ १५ गते अस्पताल भर्ना भ...
चितवनका थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धुलिखेल परिक्षण प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनको भरतपुर महानगरपालिकाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल...
चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणमा चितवनका २८ सहित अन्य जिल्लाका संक्रमित समेत गरि ३५ जनामा संक्रमण देखिएको छ ।
प्र...
वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा आजैमात्रै कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी भोलि र पर्सि बन्द हुने भएको छ ।
यसअघि नै वीर अस्पतालका केही ...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न स्थानहरुमा कोरोना संक्रमणसंग सम्बन्धित मृत्युको संख्या आज ११ पुगेको...
नेपालमा आज १ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरीका प्रयोगशालामा गरिएको १२ हजार ८८ नमुना परिक्षणमा १ हजार ७९ जनामा कोरोना ...
फेवातालमा बगेर आउने गेगरलाई रोक्ने उद्देश्यले अँधेरी खोलामा निर्माण गरिएको सिल्टेसन ड्याम सोमबारको बर्षासँगै आएको बाढीले बगाएको छ । निर्माण सम्पन्न भएपनि ड्याम हस्तान्रण भने भैसकेको थिएन् ।
ड्यामको क...
लमजुङको बेशिसहर नगरपालिकामा एकै पटक २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा लमजुङ जिल्ला सामुदायिक अस्पतालम...