विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ ।
विद्यालय क्षेत्र विकास कार...
पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यसस“गै कुल संक...
बागलुङको ढोरपाटन नगरपालिकामा अघिल्लो राति आएको बाढिमा परि वेपत्ता भएकाहरुको खोजि कार्य जारी रहेको छ ।
सो बाढीमा परि ३५ जना वेपत्ता भएका अनुमान गरिएको छ । १४ जनाको शव फेला परेको छ ।
४ जनाको मात्र सना...
चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको नमुना परिक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनको भरतपुर महानगरपालिकाका ८ जना पुरुष...
नवलपुरमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा गैडाकोटका १६ जना र देवचुलीका १ जनामा कोरोना संक्रमण...
पोखरा महानगरपालिकाका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा १५ मा कार्यरत ७ जना प्रहरी सहित १...
गण्डकी प्रदेशमा एकै पटक ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा कास्कीका १६ ज...
विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ८ लाख ७३ हजार बढि मानिसहरुको ज्यान गएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण ८ लाख ७३ हजार १०८ जनाक...
चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्ने माग राख्दै आएका डा.गोविन्द केसीले बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन्...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
नेकपाको आजको बैठकमा...