गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले प्रदेशसभाको विश्वास गुमाएका छन् ।
प्रदेशसभामा विश्वासको मतका लागि भएको मतदानमा उनको पक्षमा २७ र विपक्षमा ३० सांसद उभिएका छन् ।
गुरुङलाई प्रदेशसभाको ठुलो दलको हैसियतले प्रदेश प्रमुख सिता कुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार