कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आज १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका ३ जना, कास्की, तनहुँ र म्याग्दीका २–२ जना र पर्वतका १ जनाले कोरोना भाइरसको संक्रमणका कारण उपचार कै क्रममा ज्यान गुमाएका हुन् ।
आज गण्डकीमा ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार