सर्वोच्च अदालतको परमादेश मार्फत अपदस्त गरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निजि निवास बालकोट सर्दैछन् । उनलाई नेकपा एमालेको युवा दस्ता युथफोर्सले स्र्कर्टिङ गर्ने बताईएको छ ।
ओली ४...
नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण गराउदै नेकपा एमालेले गण्डकी प्रदेश सरकारले हालै मात्र जारी स्वेत पत्...
प्रधानमन्त्री शेर बहादुर देउवाले सानो आकारको मन्त्रीमण्डल निर्माण गरेका छन् । उनले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका २ र आफ्नो दल नेपाली कांग्रेसको तर्फबाट २ जना गरि आफुसहित पाँच सदस्यिय मन्त्र...
नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । ६ बजेका लागि तोकिएको सपथ ग्रहणको कार्यक्रम सवा ८ बजेपछि मात्र सुरु भएको हो ।
नेपाल सरकारका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा वि.स. २००३ जेठमा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन् । उनले प्राथमिक शिक्षा डडेलधुरा कै असीग्राम प्राथमिक विद्यालय र नि...
कोरोना भाइरसको संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचाररत संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान ...
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संविधानको अपव्याख्या गरेको टिप्पणी गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पछाडी फर्कने गरि अदालतले संविधान संसोधनको चेष्टा गरेको संकेत गरे ।
आदलतले राजन...
प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा र अदालतको परमादेश शेर बहादुर देउवाको पक्षमा गएको टिप्पणी गरेका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । आफ्नो कार्यकालमा ...
विपक्षी गठबन्धनका नेता शेर बहादुर देउवा अदालतको परमादेश बमोजिम प्रधानमन्त्री नियुक्त भएका छन् ।
मंगलबार ५ बजे भित्र देउवालाई प्रधानमन्त्री घोषणा गर्न अदालतले दिएको आदेश बमोजिम राष्ट्रपति विद्यादेवी ...
विपक्षी गठबन्धनका नेता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री बन्ने भएका छन् । अल्पमतको सरकारका रुपमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतले ...