प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संविधानको अपव्याख्या गरेको टिप्पणी गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पछाडी फर्कने गरि अदालतले संविधान संसोधनको चेष्टा गरेको संकेत गरे ।
आदलतले राजनीति मुद्धामा प्रवेश गरेर माग नभएका विषयमा समेत हात हालेको उनले बताए । खेलाडी र रेफ्रीको किस्सा सुनाउदै उनले सन्तुलन र स्वच्छता कायम गर्ने जिम्मेवारी पाएको रेफ्रीले कुनै खास पक्षलाई जिताउने गरि रेफ्री आफैले गोल गर्नु स्वभनिय नहुने उनले टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार