कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ३३ जनाको मृत्यु भएको हो ।
यसअवधिका गरिएको नमुना परिक्षणमा थप २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ७५७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ९ हजार ४६३ जनाको मृत्यु भएको छ ।
६०२ जनाको आई.सी.यु र १७१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशभरका अस्पताल तथा उपचारकेन्द्रहरुमा २६ हजार बढि सक्रियसंक्रमितहरुको उपचार भैरहेको छ ।
https://googlepokhara.com/gandaki-covid-update-17/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार