कर्णाली प्रदेशमा आज २६ संक्रमित थपिएका छन् । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका प्रयोगशालामा गरिएको नमुना परिक्षणमा आज थप २६ जनामा संक्रमण देखिएको हो ।