पोखरामा आज बिहान देखिएका २ जना कोरोना संक्रमितहरु मध्ये एक जना स्वास्थ्यकर्मी भएको पुष्टि भएको छ ।
पोखरा १२ स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा कार्यरत एक जना नर्स र अर्की एक जना सोही हस्पिटलमा उपचाररत एक बिरामी रहेको पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/who-mask-rule/
संक्रमित मध्ये ३० वर्षीय नर्स पोखरा १४ र वर्ष ३२ की बिरामी महिला पोखरा १२ कि बासिन्दा भएको बताईएको छ ।
बिरामीमा कुनै पनि लक्षण नदेखिएको तर, नर्सलाई भने आईसियुमा उपचार थालिएको छ ।




