पोखरा महानगरपालिकामा आज २ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ३० र ३२ वर्षका २ महिलामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार