आज नेपालमा ४६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना डिस्चार्ज भएका छन् ।