नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो पटक विराटनगरमा एक वृद्धको मृत्यु भएको हो ।
कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-discharge-9/
उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि आज विहान ९ बजे मात्र अस्पताल भर्ना गरिएको थियो ।
उनको स्वाब संकलन गरिएको एक घण्टा पछि नै मृत्यु भएको थियो । तर उनको ट्राभल हिस्ट्री नदेखिएको अस्पतालले जनाएको छ ।
यससैगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-gandaki-1529/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार