पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पनि को-रोना सं-क्रमितहरुको उपचार प्ला-ज्मा थे-रापी पद्धतिबाट गरिने भएको छ । अस्पतालका सह-प्रध्यापक समेत रहेका निर्देशक डा.अर्जुन आचार्यका अनुसार प्रतिष्ठानमा उ-पचार गराइरहेका बि-रामीहरुको उपचार यस पद्धतिबाट गर्ने तयारी गरिएको हो ।
सोका लागि कोरोना सं-क्रमणमुक्त भएको दुई हप्ता पुगेका निसं-क्रमितहरुलाई रक्तदान गर्न आह्वान गरिएको छ । अस्पतालको को-भिड उ-पचार केन्द्रमा उ-पचार गराईरहेका ग-म्भिर प्रकृतिका बि-रामीहरुमा यसको प्रयोग गरिने डा.आचार्यले बताएका छन् । इच्छुक व्यक्तीले अस्पताल परिसरमा रहेको रेडक्रसको रक्त संचार केन्द्रमा सम्पर्क गर्न सुचित गरिएको छ ।
प्ला-ज्मा थे-रीपी गर्न कोरोना स-ङ्क्रमित व्यक्ति ठीक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एक खालको एन्टीबडी बनेको हुन्छ र उसको प्ला-ज्मा स-ङ्क्रमित व्यक्तिमा ट्रान्समिट गरे त्यसले कोरोना भाईरसलाई न्युटिलाइज गर्ने भन्ने सिद्धान्त रहेको बताइएको छ । ग-म्भीर खालका कोरोना स-ङ्क्रमित बि-रामीलाई आ-इसियुमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्ला-ज्मा चढाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार