गण्डकी प्रदेशमा एकैपटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा एकै पटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लमजुङमा १४ दिनका नाबालक सहित २६ जना, नवलपुरका १० जना, बाग्लुङका १ र पोखरा महानगरपालिकाका २ जनाका कोरोना संक्रमण भएको हो ।
यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या २ हजार २०५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार