पोखरामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा १४ का ५८ वर्षीय एक पुरुषको आज बिहान ११ बजे उपचारका क्रममा निधन भएको हो ।
यससंगै प्रतिष्ठानमा अहिलेसम्म ७ जना संक्रमितको मृत्यु भएको छ ।