देशभरीका क्वारेन्टिनहरुमा १४ हजार ८ सय भन्दा बढि मानिसहरु रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा विभिन्न क्वारेन्टिनहरुमा १४ हजार ८ सय भन्दा बढि मानिसहरु बसिरहेका छन् ।
उनिहरुको कोरोना परिक्षण गरिने सरकारले जनाएको छ ।