कोरोना संक्रमणका कारण ९१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ९१ जनाको मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।




