कोरोना भाइरसको संक्रमणका कारण नेपालमा ८३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म कोरोना भाइरसको संक्रमणका कारण ८३ जनाको मृत्यु भएको हो ।
देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।