गण्डकी प्रदेशका सबै जिल्लामा स्याटेलाईट क्लिनिकहरु संचालन गरिएका स्वास्थ्य निर्देशनालय गण्डकीले बताएको छ ।
कोरोनाको संक्रमणको जोखिमका बिच आबश्यकता अनुसार स्याटेलाईट क्लिनिक संचालन गरिने भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-discharge-8/
यस्ता प्रकारका क्लिनिकहरुमा सवै प्रकारका मानिसहरुको स्वास्थ्य परिक्षण गरिने छ ।
प्रदेशका ११ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुले यसमा आवाश्यक सहजिकरण गर्नेछन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1524/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार