पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत ५ जना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यका अनुसार कास्कीका ३ जना, पर्सा र महोत्तरीका १–१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।
http://googlepokhara-com.stackstaging.com/sab-baramad/
आज पोखरा २५ का २२ र ३१ वर्षीय पुरुष, पोखरा २७ का ४० वर्षीय पुरुष, धोयोनी ५ पर्साका २७ र महोत्तरी गौशालामा २८ वर्षीय पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।
उनिहरु सवैजना यहि साउन १५ गते भर्ना भएका थिए ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-1524/




