एमसीसी टेबल गर्ने विषयमा नेकपा एमालेका नेता भिम रावलले आपत्ति जाहेर गरेका छन् ।
संसदमा बोल्दै प्रनेता रावलले एमसीसी टेबल गर्ने विषयमा गम्भिर आपत्ति प्रकट गरेका हुन् ।
एमसीसी टेबल गर्ने विषयमा नेकपा माओवादी केन्द्रले असमति जाहेर गरेको छ ।
संसदमा बोल्दै प्रमुख सचेतक देव प्रसाद गुरुङ्ले एमसीसी टेबल गर्ने विषयमा गम्भिर आपत्ति प्रकट गरेका हुन् ।
सरकारले एमसीसी संसदमा पेश गर्ने भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी सम्झौता सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले टेबल गर्ने कार्यसुचि रहेको छ ।
चर्को विवादका बिच लामोसमय अलमलमा रहेको अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा टेबुल हुने भएकोछ ।
सत्ता गठबन्धनका नेताहरुको आज बसेको बैठकले एमसीसी संसदमा ...
अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो ।
एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे ...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ४ जनाको मृत्यु भएको ह...
आज ७२ औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ । विक्रम संवत २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फ...
एमसीसीका विषयमा प्रोपागाण्डा मच्चाईएको टिप्पणी पछि अमेरीकी रादुतावासले पुनः धम्कीपुर्ण शैलीमा सार्थक बहसको आवश्यकतामा जोड दिएको छ ।
दुतावासको आधिकारिक फेसबुक पेजमा पोष्ट गरिएको एक समाग्रीमा उसले भने...