गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एंव भौतिक पुर्...
गण्डकी प्रदेशमा थप १८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको नमुना परिक्षणमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अ...
कर्णाली प्रदेशमा आज १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्र नगर सुर्खेतका अनुसार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा १८१...
धार्मिक मठ मन्दिरहरु खोल्नु पर्ने र धार्मिक कार्य गर्न पाउनुपर्ने माग राख्र्दै धार्मिक अभियान्ताहरुले अभियान चलाएका छन् । पछिल्लो समय कोरोन महामारीको संक्रमण फैलिने डरले मानिसहरुको भिडिभाड हुने ठाउँहर...
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको छ । आयोगले मंगलबार एक विज्ञप्ति ...
दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प...
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ...
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको पर्वतमा निधन भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार बाग्लुङ नगरपालिका वडा नं.१३ की ४८ वर्षीय ति महलिाको पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मा निधन...
विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या ४ करोड नाघेको छ । वल्डो मिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ८१ हजार ७ सय नाघेको हो ।
यो समाचार तयार गर्दासम्म कोरोना भाइरस संक्रमणका ...
कास्कीमा आज ३४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३० जना र मादि गाउँपालिकाका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पोखरा महान...