गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीका २ जना, तनहुँका ३ जना र लमजुङका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगको छ ।
https://www.facebook.com/ccmnews1st/videos/3491143580971939

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार