कास्कीमा आज ३४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३० जना र मादि गाउँपालिकाका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिकाकी २६ वर्षीय एक महिला प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखराको ल्याबमा काम गर्ने ल्याब असिस्टेन्ट रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार