प्रधानमन्त्रीले वैशाखमा तोकिएको निर्वाचनका सम्बन्धमा आयोगको तयारीका विषयमा जानकारी लिनुभयो : सल्लाहकार थापा

प्रधानमन्त्रीले वैशाखमा तोकिएको निर्वाचनका सम्बन्धमा आयोगको तयारीका विषयमा जानकारी लिनुभयो : सल्लाहकार थापा

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेको उनका प्रेस सल्हाकार सुर्य थापाले जानकारी दिएका छन् । काठमाण्डौमा पत्रकारहर...
नेपाल विद्युत प्राधिकरणकोे निमित्त कार्यकारी निर्देशक बनाईएका हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त

नेपाल विद्युत प्राधिकरणकोे निमित्त कार्यकारी निर्देशक बनाईएका हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्को पुर्ननियुक्तीको विषय चर्को रुपमा उठिरहेका बेला नेपाल विद्युत प्राधिकरणकोे निमित्त कार्यकारी निर्देशक बनाईएका हितेन्द्रदेव शाक्यलाई निर्देशकमा नियुक्त गरिएक...
वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने ओली नेतृत्वको कामचलाउ सरकारको निर्णय

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने ओली नेतृत्वको कामचलाउ सरकारको निर्णय

केपी ओली नेतृत्वको कामचलाउ सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि नि...
कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख ३६ हजार नाघ्यो, १ लाख बढिको अवस्था गम्भिर

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख ३६ हजार नाघ्यो, १ लाख बढिको अवस्था गम्भिर

विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख ३६ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण२३ लाख ३६ हजार २...
मुख्यमन्त्री गुरुङ भन्छन्, हारेको व्यक्तिले आफैलाई अध्यक्ष बनाउछ, के यहि हो लोकतान्त्रिक परिपाटी, विधि र प्रक्रिया ?

मुख्यमन्त्री गुरुङ भन्छन्, हारेको व्यक्तिले आफैलाई अध्यक्ष बनाउछ, के यहि हो लोकतान्त्रिक परिपाटी, विधि र प्रक्रिया ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व चयनका क्रममा हार व्यहोरेका व्यक्तिहरुले विजयी भएका व्यक्तिलाई हटाउन खोज्नु लज्जाको विषय बाहेक केही हुन नसक्ने बताएका छन् । तनहुँमा आयोजित एक ...
बिजयपुर खोला पुलको उद्धघाटन गर्दै मन्त्री नेम्वाङले भने, अबको केहि समयपछि रेलको युग शुरु हुन्छ

बिजयपुर खोला पुलको उद्धघाटन गर्दै मन्त्री नेम्वाङले भने, अबको केहि समयपछि रेलको युग शुरु हुन्छ

पोखरा र सिक्लेस सडक खण्ड अन्तर्गत पर्ने बिजयपुर खोलामा निर्माण गरिएको पुलको उद्धघाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने सिंडीकोमुख गारकाटेस्थित ...
स्याङ्जामा एक जना भरुवा बन्दुक सहित पक्राउ

स्याङ्जामा एक जना भरुवा बन्दुक सहित पक्राउ

स्याङ्जामा एक जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार स्याङ्जा हरिनास गाउ“पालिका ३ बलाम्दीका ४० वर्षीय तुल बहादुर रानालाई अवैध भरुवा बन्दुक सहित पक्राउ गरिएक...
गण्डकी प्रदेशमा सोमबार २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३१ जना डिस्चार्ज

गण्डकी प्रदेशमा सोमबार २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३१ जना डिस्चार्ज

गण्डकी प्रदेशमा आज २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार लाईफ केयर एण्ड डाईग्नोस्टिक प्रालिमा गरिएको नमुना परिक्षणमा ७ जना, क्षयरोग उपचार केन्द्र पोखर...
गाउँपालिका केन्द्र सार्ने विवादको निकास दिन गाउँ सभा र सर्वदलीय बैठक बोलाउन लेखा समितिको माग

गाउँपालिका केन्द्र सार्ने विवादको निकास दिन गाउँ सभा र सर्वदलीय बैठक बोलाउन लेखा समितिको माग

मादी गाउँपालिकाको केन्द्र सार्ने निर्णय सम्बन्धमा तत्काल गाउँसभा र सर्वदलीय बैठक बोलाउनुपर्ने गाउँपालिका लेखा समितिले माग गरेको छ । लेखा समिति संयोजक सरोज केसीले आज आइतबार विज्ञप्ति जारी गर्दै केन्द्र...
पोखराका होटलकर्मीको गुनासो, सरकारी पुनर्कर्जा कोषको व्यवस्था गरेपनि हालसम्म पाउन सकिएन्

पोखराका होटलकर्मीको गुनासो, सरकारी पुनर्कर्जा कोषको व्यवस्था गरेपनि हालसम्म पाउन सकिएन्

कोभिड– १९ बाट ग्रसित उद्योग व्यवसायलाई राहातका लागि सरकारले चालू बजेट मार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म आफूहरुले पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । को...